१७ माघ, काडठमाण्डौं । आर्सनलका मिडफिल्डर्स मर्कस म्यागुनीले बार्सिलोनाबाट खेल्ने भएका छन् ।

१८ वर्षका म्यागुनीले अर्सनलको प्रथम टीमबाट यो सिजनकोे इरोपा लिग खेलेका थिए । बार्सिलोनाले उनलाई उनीहरुको बी टीमबाट खेलाउने जनाएको छ ।

बार्सिलोनाले उनीसँग तीन वर्षका लागि २५ मिलियन यूरोको कन्ट्याक्ट गरेको छ । म्यागुनीले इंगल्याण्डमा रहेर यू–१७, यू–१८ र यू–१९ का लागि खेलेका थिए ।

प्रतिकृया

प्रतिकृया