२८ माघ, काठमाण्डौं । चर्चित गायक हेमन्त शर्माको आवाजमा नयाँ गीत ‘कुसुम’ सार्वजनिक भएको छ ।

साहित्यकार लेख कार्कीको शब्द रहेको कुसुममा बिबि अनुरागीले सुमधुर संगीत भरेका छन् ।

गीतको भिडियोमा कुसुमका रुपमा प्रियङ्का कार्की देखिएकी छिनु भने सुरज सिंह ठकुरीले कुसुमलाई बालापन सम्झाईरहेका छन् ।

गीतमा बालापनको प्रेम छताछुल्ल पोखिएको छ भने अहिले पनि त्यहि प्रेममा पहिलेका जोडी रमाईरहेको देख्न सकिन्छ ।

वसन्त फिल्म्सले गीतलाई बजारमा ल्याएको हो ।

हेर्नुहोस् भिडियो

प्रतिकृया

प्रतिकृया