२८ फागुन, काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बगालादेश विमानमा यात्रारत ४९ जना यात्रुको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । प्रवक्ता मनोज न्यौपानेका अनुसार २२ घाइत यात्रुको भने काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उनका अनुसार ५ घाइतेको थापाथलीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ भने अन्यको काठमाडौं मेडिकल कलेज सिनामंगलमा १२ जना र ओम अस्पतालमा १ जना, मेडीसिटीमा १, ग्रान्डी ३ जनाको उपचार भइरहेको छ।

प्रतिकृया

प्रतिकृया