३० फागुन, काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ लिएकी छिन् ।

शितल निवासमा आयोजित कार्यक्रममा भण्डारीलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले पद तथा गोपनियताको शपथ लिएकी हुन् ।

प्रतिकृया

प्रतिकृया