३० फागुन, काठमाण्डौं । गायक उदित नारायण झाको स्वास्थ्यमा खराबी आएपछि अस्पताल भर्ना भएका छन् ।

६२ वर्षीय उदितको युरिन इन्फेक्सन र उच्च मदुमेहका कारण बिरामी परेका हुन् ।

उनलाई मुम्बईस्थित एक अस्पतालमा उनलाई भर्ना गरिएको भारतीय मिडिया रिपार्टमा उल्लेख छ ।

रिपोर्टका अनुसार उदित पछिल्लो समय दुई तरिकाको मदुमेहको शिकार बनेका छन् । एक महिनाअघि उनको ग्लुकोजको मात्रा बढी भएपछि अस्पताल भर्ती गरिएको थियो ।

डाइबिटिजसँगै उनलाई उच्च रक्तचापको समस्या पनि रहेको छ । यसको कारण उनलाई युरिन इन्फेक्सनको समस्यामा पनि देखिएको छ

प्रतिकृया

प्रतिकृया