५ चैत, काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख स्वकीय सचिवमा भेषराज अधिकारी पुनः नियुक्त भएका छन् ।

राष्ट्रपति कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा झापाको जिल्ला कमल गाउँपालिका निवासी अधिकारीलाई भण्डारीले प्रमुख स्वकीय सचिव पदमा नियुक्त गरेको उल्लेख छ ।

भण्डारीको पहिलो कार्यकालमा पनि अधिकारी नै प्रमुख स्वकीय सचिव थिए ।

प्रतिकृया

प्रतिकृया