२३ चैत, काठमाण्डौं । रक्षामन्त्री ईश्वर पोखरेल कार्यवाहक प्रधानमन्त्री भएका छन् । प्रधानमन्त्री केपी ओली भारतको राजकीय भ्रमणमा जानुअघि पोखरेललाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् । तीनदिने राजकीय भ्रमणका लागि ओली शुक्रबार बिहान ९ बजे भारत प्रस्थान गरेका छन् ।

रक्षामन्त्री पोखरेलका स्वीकय सचिव प्रभातविक्रम कटुवालले प्रधानमन्त्री ओलीले पोखरेललकाई कार्यवाहको जिम्मा दिएको बताए । ‘प्रधानमन्त्री स्वदेश नफर्कदासम्म मन्त्रीले कार्यवाहकको जिम्मेवारी सम्हाल्नुहुने छ’ उनले भने ।

प्रतिकृया

प्रतिकृया