२ वैशाख, भक्तपुर । भक्तपुरको मध्यपुर थिमीको बोडेमा परम्परादेखि चल्दै आएको जिब्रो छेड्ने जात्रामा यस वर्ष बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएका छन् ।

मध्यपुर थिमी ८ बोडेका ४६ वर्षीय श्रेष्ठले आइतबार छैठौं पटक जिब्रो छेडाएका हुन् । यसअघि २०६२ देखि ०६५ सालसम्म लगातार चार वर्षसम्म जिब्रो छेडाएका उनले २०७४ सालमा पनि जिब्रो छेडाएका थिए ।

प्रतिकृया

प्रतिकृया