२८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एअर इन्डियाको विशेष विमानबाट भारतको पटना हुँदै आज बिहान जनकपुर विमानस्थलमा आउदै । 

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबार जनकपुर भ्रमणका अवसरमा जानकी मन्दिर अगाडि दुवै देशका राष्ट्रिय झन्डा सजाइँदै ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि शुक्रबार बिहान जनकपुरमा तयारीमा रहेका पञ्चकन्या ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान जनकपुर विमानस्थलबाट जानकी मन्दिरमा आउदै ।

नेपालको दुईदिने राजकीय भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुक्रबार जनकपुरमा स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओली

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार जनकपुरधामस्थित जानकी मन्दिरमा राम र सीताको प्रतिरुपलाई दर्शन गर्दै ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चनापछि टीका ग्रहण गर्दै ।

 

नेपालको दुईदिने राजकीय भ्रमणमा आएक प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार जनकपुरमा नागरिक अभिनन्दनमा सहभागी हुदै ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरधामस्थित जानकी मन्दिरमा  विशेष पूजाअर्चनापछि सम्बोधन गर्दै ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार जनकपुरधामस्थित जानकी मन्दिरमा षोडशोपचार विधिबाट विशेष पूजाअर्चनापछि सम्बोधन गर्दै।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार उद्घाटनपछि जनकपुरदेखि भारतको अयोध्यासम्मका लागि शुक्रबार प्रस्थान गर्ने बस ।

प्रतिकृया

प्रतिकृया