३ जेठ,काठमाडौँ । आज मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस हो । एमालेका तत्कालीन महासचिव भण्डारी र जीवराज आश्रितको जेठ ३ गते दासढुंगामा भएको सवारी दुर्घटनामा निधन भएको थियो ।

मदन आश्रित स्मृति दिवसको अवसरमा एमालेले गर्ने कार्यक्रममा माओवादी शीर्ष नेताहरु पनि सहभागी हुनेछन् । लगतै पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ ।
अपराहृन पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा हुने दुबै दलका नेताहरुले बताएका छन् । यसैविच नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले एमाले –माओवादी पार्टीको एकता समयको आवश्यकता भएको बताउनुभएको छ ।

प्रतिकृया

प्रतिकृया