३ जेठ, काठमाण्डौं । एनएसजेएफ स्पोर्टस अवार्डस् अन्तर्गत स्पेशल अर्वाडबाट नेपाललाई डिभिजन २ मा नेदरल्याण्डसविरुद्ध उत्कृष्ट प्रदर्शन गरी नेपाललाई जित दिलाएका करन केसी लाई सम्मान गरेको छ ।

उनलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले अवार्ड प्रदान गरे।

प्रतिकृया

प्रतिकृया