२९ जेष्ठ, काठमाण्डौं । पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीले सेक्सबारे आफ्नो धारणा व्यक्त गरेकी छिन् ।

हिन्दुस्तान टाइम्सका अनुसार, पोर्नस्टार भएको नाताले सन्नीलाई प्रश्न गरिएको थियो कि सेक्सका बारेमा उनी के सोच्छिन्के र उनी सेक्सलाई कति सही मान्छिन् रु यी प्रश्नको जवाफ दिँदै सन्नीले भनेकि छिन्, ‘शारीरिक सम्बन्धको समयमा केही महत्वपूर्ण कुरामा ध्यान दिनुपर्छ जसले भविष्यमा कुनै किसिमको समस्या नआओस् ।’ उनले बच्चादेखि वृद्धसम्मले पनि सेक्स गर्न सक्ने भन्दै तर, त्यो सुरक्षित हुनुपर्ने धारणा राखिन् । सन्नीले यदि कुनै युवतीलाई बच्चा चाहिएको छैन भने उनलाई औषधिको प्रयोग गर्न सुझाव दिएकी छिन् । केहीले यसलाई गलत भनेपछि यदि कुनै दम्पत्ती बच्चाको तयार छैन् भने यो उपाय अपनाउनु उत्तम हुने बताईन् । उनी सुरक्षित शारीरिक सम्बन्धलाई समर्थन गर्छिन् ।

विवाहपछि मात्रै सेक्स गर्ने परम्पराको विरोध गर्दै उनले भनिन् –जसले जतिबेला आवश्यक पर्दछ त्यतिबेला पनि आफ्नो इच्छा पूरा गर्न सकिन्छ । तर त्यो सुरक्षित हुनुपर्छ । उनले आफ्नो विगतबारे नकोट्याउन आग्रह गर्दै विगतले आफूलाई भन्दा पनि आफ्ना श्रीमान डेनियललाई बढी दुःख लाग्ने उल्लेख गरेकी छिन् ।
एजेन्सीको सहयोगबाट

प्रतिकृया

प्रतिकृया