३० जेठ, काठमान्डौँ । नयाँ शक्ति पार्टी, नेपालले आज आफ्नो स्थापना दिवसको अवसरमा जुलुस निकालेको छ । स्थापना दिवसको अवसरमा आयोजित समारोह तथा राष्ट्रिय युवा अभियानको राष्ट्रिय भेलालाई डा. बाबुराम भट्टराईले उद्घाटन गरेका थिए ।

नयाँ बानेश्वरबाट निकालिएको जुलुसले सर्वसाधारण जाममा परेका थिए ।

प्रतिकृया

प्रतिकृया