४ असार, काठमाण्डौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको मुक्तिनाथ मन्दिर अगाडि गरिएको योग अभ्यासको तस्बिर ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।

भिक्षु र स्थानीयबासिन्दाले योग गरेको तस्वीरमा मोदीले लेख्नुभएको छ – वन्डरफुल

नेपालमा रहेको भारतीय दूतावासको ट्वीटर पेजमा मुक्तिनाथ मन्दिर अगाडि योग गरिएको फोटो र भिडियो सेयर गरिएको छ ।

त्यसमै मोदीले रिट्वीट गरेका छन् । पछिल्लोपटक नेपाल आउँदा वैशाख २९ गते मोदीले मुक्तिनाथको दर्शन गरेका थिए।

प्रतिकृया

प्रतिकृया