१७ असार । काठमाडौं नेपाली सांगीतिक बजारमा एकपछी अर्को लगातार उत्कृष्ट गितहरु भित्र्याउने क्रममा गायिका मेलिना राईले नयाँ गीत ‘मायाको भिटामिन’ लिएर आएकी छिन्। दिनेश सुबेदीको शब्द रहेको यस गीतमा बाबुल गिरी संगीत एबम संगीत संयोजन रहेको छ गरेका छन्।

गीतमा गायिका मेलिना राईलार्इ आर।के गोम्बाले साथ दिएका छन्। गीतको म्युजिक भिडियोमा मोडल एव‌ं नायिका एलिसा रार्इ र चक्र बमको अभिनय रहेको छ । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा उत्तम हुमागाईको छायांकन र गौरब गिरीको निर्देशन रहेको छ।

प्रतिकृया

प्रतिकृया