८ साउन, काठमाडौं । केहीदिन अघि एक कार्यक्रममा आपत्तिजनक अभिव्यक्ति दिएपछि आलोचित बनेका कानुनमन्त्री शेरबहादुर तामाङलाई मन्त्री पदबाट राजीनामा दिन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन नै दिए ।

बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत छात्राहरुको अस्मितामाथि गम्भिर आरोप लगाएपछि उनी आलोचित बनेका थिए । आखिर मन्त्री तामाङले के बोलेका थिए ?

हेरौँ भिडियो ।

प्रतिकृया

प्रतिकृया