क्वालालम्पुर । मलेसियामा ४ नेपालीको मृत्यु भएको छ । अन्य १३ जना घाइते भएका छन् । विषाक्त मदिरा सेवन गर्दा चार नेपालीसहित ७ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चार नेपाली, एक मलेसियन, एक बंगलादेशी र एक भारतीय नागरिक रहेको कमाण्डर डाटुक माज्लान मानसोरले बताए ।

१६ जना अस्पताल भर्ना भएका छन् । उनीहरु मध्ये १३ नेपाली छन् ।

प्रतिकृया

प्रतिकृया