काठमाडौं । संविधान दिवसका अवशरमा नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दै सरकारको कडा आलोचना गरेको छ ।

कांग्रेसले जारी गरेको ११ बुँदे विज्ञप्तीमा संविधान कार्यान्वयनको पछिल्लो अध्याय किन अझै अधुरो भन्दै आलोचना गरेको हो ।

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ११ बुँदै प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सरकारको कामले संघीयतालाई अलोकप्रिय बनाउन सहयोग गरेको आरोप लगाए ।

‘ राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग निर्माणमा संघीय सरकारले ढिलाइ गरेका कारण जथाभावी कर निर्धारणको स्वन्छन्दताले अन्तत संघीयतालाई अलोकप्रीय बनाउने डिजाइनलाई बल पुगेको छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिकृया

प्रतिकृया