काठमाडौँ । ईरानको अहवाज शहरमा सैन्य परेडमाथि हमला भएको छ । शनिबार बाइकमा आएको एक आतंकारीको समुहले हमला गरेको हो ।

हमलामा २४ सेनाको मृत्यु भएको छ । भने ५३ जना घाइते भएका छन् । घाइते हुनेमा बालबालिका र महिला पनि रहेको बताइएको छ ।

आतंकारीहरु खाँकी युनिफर्ममा आएका थिए ।आतंकारीहरुको सम्बन्ध इस्लामिक स्टेट ग्रुपसँग भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिकृया

प्रतिकृया