शाहिद कपुर उनकी पत्नी मिराले लक्ष्मी पूजा गरिसकेपछिको एक तस्बिर सार्वजनीक गर्दा उनीहरुको चर्चा बढेको छ ।

लक्ष्मी पूजा गरिसकेपछि शाहिद र मिराको किस गरेको तस्बिर अहिले इन्टरनेटमा भाइरल भइरहेको छ । उक्त तस्बिर मिरा आफैंले उनको इन्स्टाग्राममा शेयर गरेकी थिइन् ।

शाहिदका धेरै फ्यानले उनीहरुको उक्त तस्बिरलाई मन पराए पनि कतिपयले भने गलत भएको भन्दै ट्रोल गरिरहेका छन् ।

View this post on Instagram

Only love 💕Happy Diwali!

A post shared by Mira Rajput Kapoor (@mira.kapoor) on

प्रतिकृया

प्रतिकृया