लमजुङ । लमजुङमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गोल्डेन फ्युचर एकेडेमी बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा पैदलयात्री बेसीशहर नगरपालिका–४, पुरानकोटका ७३ वर्षे टकबहादुर गुरुङको मृत्यु भएको हो ।
प्रहरीका अनुसार ठक्कर दिने ना ३ ख ७३९४ नम्बरको बस र बस चालकलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिकृया

प्रतिकृया