म्याग्दीको मालिका गाउँपालिका वडा नं १ मा पर्ने निस्कोट गाउँ । समुद्री सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा रहेको यो गाउँमा ग्रामिण पर्यटनका लागि प्रशस्तै सम्भावनाहरु रहेका छन् । कृषि उपजको दृष्टिकोणले समेत अब्बल मानिने यो गाउँको शीरमा बराहा ताल रहेको छ ।

प्रतिकृया

प्रतिकृया