काठमाडौँ । ‘ड्रिम गल’ शुक्रबार अर्थात आजबाट देशव्यापी प्रर्दशनमा आउदै छ । ऋषि राज आचार्यको निर्देशन तथा उनैको लेखन रहेको यो चलचित्र सपना र वास्तविकतामा आधारित छ । फिल्ममा अर्जुन शर्मा, ऋषि राज आचार्य, र रामेशोर धिताल निर्माता रहेका छन् ।
फिल्ममा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतको एक्सन तथा गम्बिर विस्टको कोरियोग्राफी रहेको छ भने फिल्ममा आकाश श्रेष्ठ , विल्सन बिक्रम राई, आशमा गिरि,कोपिला थापा, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरि, निर्मला शर्मा, शिशिर भण्डारी, तुलसी श्रेष्ठ लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिकृया

प्रतिकृया