काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीसीसीएस बिग्रीएर सञ्चार उपकरणमा खराबी आएको छ । जसका कारण उडान प्रभावित भएको छ बताइएको छ ।

एरिया एप्रोचको पावर सप्लाईमा प्रबलमका कारण भीसीसीएस गएको र भीसीसीएस एक्स्ट्रा भएका कारण इन्जिनियरहरुले जोडि रहेकोबताइएको छ ।

भीसीसीएस बिग्रिएको कारण एक घण्टा अगाडिदेखि उडान प्रभावित भएको हो ।काठमाडौं उपत्यका भित्रको सञ्चारका लागि विमानस्थल टावरले काम गर्छ भने बाहिरको क्षेत्रका लागि भीसीसीएस उपकरण चाहिने हुन्छ ।

प्रतिकृया

प्रतिकृया