नयाँ मोडलको मोबाईलमा ३४ सय एम् एच्को ब्याट्री, १६ जिवी आन्तरिक मेमोरी, २ जिवीको र्याम रहेको छ । त्यस्तै ५ मेगापिक्चरको क्यामरा अगाडि र पछाडि रहेका छन् ।

हेड्लाईन सम्वाददाता
फाल्गुण ०१, काठमाण्डौ– स्यामसङ्गले एम् सिरिज मोबाईल बजारमा ल्याएको छ । स्यामसङ्गले एम. १० बजारमा ल्याएको हो । निकै बहुप्रतिशिक्षत र प्रतिक्षारत रुपमा लिईएको उक्त मोबाईलको मूल्य १३ हजार ७ सय ९० तोकिएको छ ।

नेपालको पहिलो र ठूलो मोबाइल वितरक कम्पनीको रुपमा रहेको एम्. एस्. ग्रुपले उक्त मोबाईललाई नेपाली बजारमा ल्याएको हो ।

नयाँ मोडलको मोबाईलमा ३४ सय एम् एच्को ब्याट्री, १६ जिवी आन्तरिक मेमोरी, २ जिवीको र्याम रहेको छ । त्यस्तै ५ मेगापिक्चरको क्यामरा अगाडि र पछाडि रहेका छन् ।

स्मार्टडोकोमा अनलाइन प्ल्याटफर्मअन्तर्गत देशभरीका विभिन्न प्रमख शहरहरु काठमाण्डौ, पोखरा, विराटनगर, बिर्तामोड, धरान, नारायणगढ, इटहरी,
वीरगञ्ज र दाङ र नेपालगञ्जमा डेलिभरी सेवा उपल्बध रहेको वितरक एम्. एच् ग्रुपले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया