काठमाडौं ।

भारतीय गायक सोनु निगम नेपाल आएका छन् । नेपाल आएका निगम एक्कासी विरामी परेका छन् । उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ । नर्भिकमा उनको उपचार भइरहेको अस्पतालका मिडिया कोअर्डिनेटर आरपी मैनालीले जानकारी दिए।

प्रतिकृया

प्रतिकृया