काठमाडौं । कश्मिरमा भारतीय लडाकु वायुसेनाको विमान दुर्घटना भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार वायुसेनाको एउटा लडाकु बिमान मिग २१ काश्मिरको कलान गाउँमा खसेको हो ।

दुर्घटनामा बिमानका पाइलटको मृत्यु भएको छ । अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ । मिग २१ ले श्रीनगर बिमानस्थलबाट उडान भरेको थियो ।

भारतीय वायू सेनाको एक लडाकु बिमानले पाकिस्तानी क्षेत्रमा पसेर बम विष्फोट गराएको भोलिपल्ट यो घटना भएको हो ।

प्रतिकृया

प्रतिकृया