काठमाडौँ । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्मा फिचर्ड गीत ”समय आएपछी” युट्युवमा आएको छ ।
यो गीतमा प्रमोद खरेलले स्वर दिएका छन् । गीतमा श्रेष्ठ र शर्मासँगै रश्मि भट्ट, श्वेता गोले, राजाराम गौतम लगायत कलाकारको पनि फिचर्ड रहेको छ । यो म्युजिक भिडियोलाई प्रभावन जे ले निर्देशन गरेका छन् ।

गीतको शब्द धुव्र केसीको रहेको छ । इश्वर खत्रीले संगीत भरेका गीतलाई टंक केसीले छायांकन गरेका हुन् ।

 

प्रतिकृया

प्रतिकृया