काठमाडौं ।प्रेमी रजत खड्कासँग लाजिम्पाटस्थित नेपाली चुलो रेष्टुरेन्टमा ‘दि ब्रेकअप’की नायिका ईच्छा कार्कीको बिहीवार इन्गेजमेन्ट भएको छ ।
ईच्छाले प्रदर्शनरत फिल्म ‘दि ब्रेकअप’मा सहनायिकाको भूमिका निभाएकी छिन् । ईन्गेजमेन्ट पश्चात ईच्छाले फेसबुकमा एक भिडियो सार्वजनिक गरेकी छन् । उनले इन्गेजमेन्टमा सहभागी हुने सम्पूर्णलाई धन्यवाद प्रकट गरेकी छिन । उक्त इन्जेगमेन्टमा फिल्म क्षेत्रका उनका सहकर्मी परमिता आरएल राना, प्रियंका एमभी, सारुक ताम्राकार, सन्ध्या केसी लगायतका कलाकार उपस्थित थिए ।

ईच्छा र रजत असारमा बैवाहिक बन्धनमा बाधिदैछन् ।

प्रतिकृया

प्रतिकृया