जाजरकोट नलगाड नगरपालिका – २ स्थित डोल्पाको दुनै तर्फ लोकल जातका कुखुराहरु बिक्रीका लागि लगिदै । प्रतिकिलो एक हजारमा बिक्री हुँने भएपछि यहाँका महिलाहरुले लोकल कुखुराहरु पालन व्यवसाय गरेका छन ।

प्रतिकृया

प्रतिकृया