काठमाडौं । कतार एयरलाइन्सको शनिबारको उडान स्थगित गरिएको छ । चार मिनेटले गर्दा नेपाल एयरलाइन्सको ए ३३०-२०० विमान उड्न नपाएपछि कतारले साढे ९ बजेपछि उडान नगर्ने निर्णय गरेको हो ।

बिमान साँझ ७ः ५५ मा काठमाडौंबाट दोहा उड्नु पर्ने थियो । तर, उताबाट विमान आउन ढिला भएको भन्दै दुई घन्टा पछि सारियो । नेपाल एयरलाइन्सको विमान चार मिनेट ढिलो हुँदा उड्न नपाएको घटनालाई मध्यनजर गर्दै कतारले ९ः५५ बजे 45उडान नगर्ने निर्णय लिएको हो ।

त्रिभवन अन्तराष्ट्रिय विमानस्थलको रन वे बनाउन राति १० बजेपछि उडान रोक्ने गरिएको छ ।

प्रतिकृया

प्रतिकृया