काठमाडौंः प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका दिनेशकुमार थपलिया संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदित भएका छन् । आज सिंहदरबारमा बसेको समितिको बैठकले थपलियाको नाम अनुमोदन गर्दै नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

प्रतिकृया

प्रतिकृया