आईमएस ग्रुप ले सेसामसुङको १७ औं सेवा केन्द्रका रुपमा दमौलिको कालिकाबाट सेवा सुरु गरेको छ ।  सो सेवा केन्द्रको उद्घाटन ग्रुपका  राम श्रेष्ठ तथा  बलनभच कुनाल गुरुङले गर्नुभयो ।
ग्रुपका अध्यक्ष दिपक मल्होत्राले “हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै  सामसुङको स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्नु
हो” भन्नुभयो ।

प्रतिकृया

प्रतिकृया