काठमाडौं । एसिया कप ह्विल चियर टी–२० क्रिकेटमा आयोजक नेपाल सबै खेलमा पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १३० रनले पराजित भयो । २७० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १३९ रन मात्रै बनाउन सक्यो ।

प्रतिकृया

प्रतिकृया