काठमाडौं । नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीको सपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित भब्य समारोहमा मोदीले प्रधानमन्त्री पदको सपथ लिएका हुन् ।
भारतीय जनता पार्टीका अध्यक्ष अमित साह मोदी सरकारको मन्त्री बनेका छन् ।
मोदीको सपथ ग्रहण समारोहमा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा समेत सहभागि थिए ।

प्रतिकृया

प्रतिकृया