काठमाडौँ । रबिन कन्दङ्वाको स्वर रहेको ‘दिलहिरा‘’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतको अनप्लग भर्सनको भिडियो सार्वजानिक गरिएको हो ।
नवराज लम्सालको शब्द तथा हरि लम्सालको संगीत रहेको सो गीतमा दिपा चाम्लिङले फिचरिङ गरेका छन् । ट्युल्भ नोट्स युट्युव च्यानल मार्फत् सार्वजानिक गरिएको गीतमा अमृत सुनुवारको छायांकनरनिर्देशन रहेको छ ।

 

प्रतिकृया

प्रतिकृया