सरकारी तथा निजी अस्पतालले विरामीका लागि अत्यावश्यक बेडमा समेत चर्काे शुल्क लिँदै आएका छन् । ती अस्पतालले बेड शुल्कबापत् २ सयरुपैयाँदेखि २५ हजार रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ।

अस्पताल शैया दस्तुर

वीर अस्पताल ३,००० सम्म

त्रिवि शिक्षण अस्पताल २५० देखि १५००

राष्ट्रिय ट्रमा सेन्टर २५० देखि ३०००

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र २०० देखि ५०००

ओम अस्पताल १००० देखि १००००

ह्याम्स अस्पताल २५०० देखि २५०००

सिभिल अस्पताल २०० देखि २०००

मेडिकेयर अस्पताल ९५० देखि ८०००

मेडिसिटी अस्पताल ३२५० देखि २१५००

कीर्तिपुर अस्पताल ८६० देखि ४०००

ग्र्यान्डी अस्पताल ३६०० देखि १४००

प्रतिकृया

प्रतिकृया