खेलका क्रममा घाइत भएर एक साताको अवधिमा दुईजना बक्सिङ खेलाडीले ज्यान गुमाएका छन् ।

पछिल्लो पटक खेलको क्रममा गम्भीर घाइते भएका अर्जेन्टिनी मुक्केबाज ह्युगो सान्टिलनको निधन भएको हो ।

त्यसको दुई दिनअघि रुसी मुक्केबाज याक्सिम दादासभको पनि मृत्यु भएको थियो । उनी आफ्नो खेलका क्रममा घाइते भएका थिए।

प्रतिकृया

प्रतिकृया