सरकारमा सहभागी भएको १५ महिना नबित्दै दुई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी र समाजवादी पार्टीबीच सम्बन्ध चिसिन थालेको छ ।

समाजवादी पार्टीका नेताहरु लामो समयसम्म पनि संविधान संसोधन प्रक्रिया अघि नबढाएकोमा सरकारले नेतृत्व गर्ने दल नेकपासँग आक्रोशित छन् ।

सरकारसँग दुईबुँदे सहमति गरी २०७५ जेठ २२ गते समाजवादी पार्टी ९तत्कालीन संघीय समाजवादी फोरम नेपाल० सरकारमा गएको थियो ।

प्रतिकृया

प्रतिकृया