ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खाना खर्चवापतको झन्डै ८० लाख खर्च गरेका छन् । खाना खानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन् ।

कुन तहको खाना खर्च कति ?

मानेभन्ज्याङ स् २० लाख १४ हजार
खिजीदेम्बा स् १९ लाख १९ हजार
सिद्धिचरण स् १८ लाख ६९ हजार
चम्पादेवी स् ११ लाख ३४ हजार
सुनकोशी स् ६ लाख ८१ हजार
चिसंखुगढी स् ३ लाख ६७ हजार
जम्मा स् ७९ लाख ८५ हजार

यस्ता फजुल खर्च नियन्त्रण गर्न नागरिक समाजले माग गरेका छन् ।

प्रतिकृया

प्रतिकृया