आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन । प्रधानमन्त्री केपी शर्मा ओलीले. आफ्ना समकक्षी मोदीको जन्मदिनका अवशरमा शुभकामना व्यक्त गरेका छन् ।

ओलीले सामाजिक सञ्जालमार्फत विभिन्न तीन भाषामा ओलीले शुभकामना दिएका छन् । ओलीले सन्देशमा भनेका छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदी जी तपाईको जन्मदिनको हार्दीक शुभकामना । म तपाईको सुस्वास्थ्य र दिर्घायु जीवनको कामना गर्दछु । मलाई विश्वास छ । हामी मिलेर नेपाल र भारतको द्विपक्षीय सम्बन्धहरुलाई थप मजबुद बनाउन सक्छौँ ।’

प्रतिकृया

प्रतिकृया