काठमाडौं ।

भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनका अवशरमा दिएको शुभकामनाका लागि धन्यबाद व्यक्त गरेका छन् ।

ओलील मोदीलाई विभिन्न तीन भाषामा मोदीलाई जन्मदिनको शुभकामना दिएकोमा मोदीले आलीलाई नेपालीमा धन्यबाद दिएका हुन् ।

ओलीले गुजराती भाषामा लेखेको ट्वीटलाई रिट्विट गर्दै मोदीले लेखेका छन्, ‘मेरा मित्र प्रधानमन्त्री ओलीज्यू, तपाईको शुभकामनाका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु। यहाँको शुभकामनाको अत्यन्तै कदर गर्दछु।’

प्रतिकृया

प्रतिकृया