कास्कीको निर्वाचन कार्यालयनजिकै टुरिस्ट बसपार्कमा विष्फोट भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयनजिकै निर्माणाधीन बसपार्कभित्र विष्फोट भएको हो ।

उद्यपि कास्कीप्रहरीप्रमुख दानबहादुर कार्कीले विष्फोट भएको आवाज आए पनि के पड्किएको हो भन्ने खुलिनसकेको जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया