३१ वैशाख, काठमाडौँ । सरकारद्धारा प्रस्तुत गरिएको आर्थिक बर्ष २०७३÷७४ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

शुक्रबार बसेको व्यवस्थापिका संसदको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिएपछि बहुमतले नीति तथा कार्यक्रम पारित भएको संसदम बैठकमा सहभागी नेपाली काग्रेसका सांसद रामहरी खतिवडाले हेडलाइन नेपाललाई बताएका हुन ।

गत वैशाख २६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गरेकी थिइन ।

प्रतिकृया

प्रतिकृया