८ जेठ,काठमाडौ । बुद्धजयन्तीका अवसरमा ‘बुद्ध म र नेपाल समाज’ नामक संस्थाले नेपालका ७५ ओटै जिल्लामा बुद्धको सय फिटभन्दा अग्लो मूर्ति र बुद्ध शिक्षालयको स्थापना गर्ने घोषणा गरेको छ ।

समाजले शनिबार काठमाडौंमा एक कार्यक्रम गरी अन्तरआत्मा विकासलगायतका बुद्धका ज्ञानको सम्वद्धन र प्रवर्दन गर्ने जनाएको छ ।

प्रतिकृया

प्रतिकृया