१४ भदौ, काठमाडौं । काठमाडौंको सुन्धारास्थित व्यपारीक केन्द्र चाइना टाउनमा आगलागी भएको छ ।

चाइना टाउन भवनको भुँइ तलामा रहेको जेनेरेटरमा विद्युत सट भएर आगलागी भएको थियो। आगलागी पछि यो क्षेत्रमा केहीबेर त्रासको बातावरण बन्यो। दमकलसहित आगो नियन्त्रणका लागि टोली आउँदा चाइनाटाउनकै सुरक्षा गार्ड र व्यापारी व्यावसायीले आगो निभाएका थिए। जस्का कारण कूनै ठूलो दुर्घटना हुन पाएन ।

प्रतिकृया

प्रतिकृया