२५ भदौ,काठमाडौ । शिक्षा राज्यमन्त्री धनमाया विश्वकर्माले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने काम सुरु गरेको बताएका छन ।

सामुदायिक विद्यालयमा धेरैको पहुँच भएकाले गुणस्तरीय शिक्षा दिनका लागि ऐन नियममा परिमार्जन सुरु भएको राज्यमन्त्री विश्वकर्माले बताए ।

प्रेस सेन्टर धनकुटाले शनिबार गरेको पत्रकार सम्मेलनमा राज्यमन्त्री विश्वकर्माले सरकारी कर्मचारीका बालबालिका सामुदायिक विद्यालयमा पुर्‍याउने योजना रहेको बताए । शिक्षा नियमावलीको आठौं संशोधनपछि धेरै शैक्षिक समस्या समाधान हुने उनको भनाई छ ।

प्रतिकृया

प्रतिकृया