२५ असोज,काठमाडौ । अमेरिकाको राष्ट्रपतिको निर्वाचनको लागि गत अक्टोबर ९ तारिखमा भएको बहसमा डेमोक्रेटिक दल कि प्रथम महिला उम्मेदवार हिलारी क्लिन्टनले मत सर्बेक्षणमा ट्रंपलाई पुन हराएकी छिन् डोनाल्ड ट्रंपको अश्लिल भिडियो सार्वजनिक भएपछि हिलारीले महिला प्रतिको ट्रंपको हेर्ने दृष्टिकोणको कारण बहसमा हात मिलाईनन अमेरिकाको राष्ट्रपतिको बाद विवाद प्रतियोगितामा यस्तो सम्भवत पहिलो घटना हुन् पुगेको छ

अमेरिकाको ईतिहासमा एउटा राष्ट्रपतिको उम्मेदवारले अर्को उम्मेदवारलाई खुलेआम चुनाब नै नजिती आफुले जिते झ्यालखान लाने तुच्छ अभिव्यक्तिले अमेरिका प्रजातन्त्रको जननी राष्ट्र हो कि हैन भनि दुबिधा बनाई दिएको छ िप्रजातन्त्रको खिल्ली उढाई दिएको छ िबुद्धिजीवीले यस कुरालाई गम्भीरता पुर्वक लिदै तानाशाही प्रवृति डोनाल्ड ट्रंप मा झल्केको महसुस गर्न थालेका छन् ि

प्रतिकृया

प्रतिकृया