१७ मंसिर,काठमाडौ । गएराति १०ः३७ बजे दार्चुलाबाट १५ किलोमिटर उत्तरपश्चिम भारतको भूभागमा केन्द्रविन्दू भएको ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्पमापन केन्द्रले जनाएको छ ।

यो भूकम्पको महसुस सुदूरपश्चिमका धेरै जसो जिल्लामा परेको थियो । यो परकम्प नभई भूकम्प भएको भूकम्पमापन केन्द्रले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया