२ पुस, काठमाण्डौँ । विपि कोईराला ईन्डिया –नेपाल फाउन्डेसनको २५ औँ स्थापना दिवस आज काठमाण्डौँको सभा गृहमा सभामुख ओनसरी घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । १९९१ मा स्थापना भएको यस फाउन्डेसनले नेपालका विभिन्न जिल्लाहरुमा आयमुलक तालिमहरु सञ्चालन गर्दै आईरहेकोे छ ।

dsc_0101
कार्यक्रममा नेपालका लागि भारतिय राजदुत रन्जित रे, प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी प्रमुख दुर्जुकुमार राई , कलाकार सुरसुधा तथा अन्य कलाकारहरुको सहभागिता रहेको थियो ।

dsc_0135-1

कार्यक्रममा सभामुख ओनसरी घर्ती मगरले भने नेपाल भारतको आपसी सम्बन्ध प्रगाढ बनाउन यस फाउन्डेसनले महत्वपुर्ण भुमिका खेलेका तथा आगामी दिनमा पनि यो सम्बन्ध रहिरहने विश्वास व्यक्त गरेकी छिन् ।
कार्यक्रममा राजदुत रेले यस फाउन्डेसनले दुई देशबिच आपसी भाईचारा प्रगाढ बनाउने काम गरेको तथा भावी दिनमा पनि प्रगाढ बनाउन सक्ने आशा तथा शुभकामना व्यक्त गरेका थिए ।

dsc_0224
त्यस्तै कार्यक्रममा कलाकार सुरसुधा तथा साधना कला केन्द्रको विशेष साँस्कृतिक प्रस्तुति रहेको थियो ।

कार्यक्रमका झलकहरु–

dsc_0101 dsc_0103 dsc_0105 dsc_0108 dsc_0115 dsc_0117 dsc_0118 dsc_0119 dsc_0135 dsc_0137 dsc_0148 dsc_0152 dsc_0174 dsc_0179 dsc_0224 dsc_0248 dsc_0268 dsc_0276 dsc_0280

प्रतिकृया

प्रतिकृया